नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “व्यवस्थापिका–संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।